Nepali

४ साउन, काठमाडौं । पूर्वएमालेतर्फका केही स्थायी कमिटी सदस्यहरुले शनिबार बिहानै प्रचण्डसँग भेट गर्ने समय मागेका थिए । तर, प्रचण्डले आइतबार बिहान ९ बजे खुमलटार आउने गरी समय दिए । शनिबार रातभरिमा पार्टीभित्रको परिस्थिति नाटकीय रुपमा बदलियो । मंसिरमा महाधिवेशन गराउने गरी शनिबारको सचिवालय बैठकमा ओली र प्रचण्डबीच चोचोमोचो मिलिसकेको सन्देश बाहिरियो । र

Home Categories Compare Cart More